लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

बाँके

क्र.स.

सेवाको प्रकृति

सेवाग्राहीले उपलब्ध गराउनु पर्ने आवश्यक कागजात हरु

लाग्ने दस्तुर

लाग्ने समयावधि

सेवा प्रदान गर्ने गर्ने जिम्मेवार कर्मचारी /शाखा

गुनासो सुन्ने पदाधिकारी

१

दरभाउपत्र/बोलपत्र खरिद

नविकरण भएको फर्म दर्ता प्रमाण पत्र,स्थायी लेखा दर्ता कर चुक्ता प्रमाणपत्र सहितको लिखित निवेदन

तोकिए बमोजिम

सूचनामा उल्लेख भए बमोजिम

आर्थिक प्रशासन शाखा/प्रशासन शाखा

कार्यालय प्रमुख

२

ठेक्का सम्झौता सम्बन्धि

पर्फरमेन्स बन्ड /क्रेडिट लाईन सहितको निवेदन

 

सम्झौता गर्न पत्राचार भएको समय भित्र

आर्थिक प्रशासन शाखा/प्राविधिक शाखा/कार्यालय प्रमुख

कार्यालय प्रमुख

३

पेश्की उपलब्ध

अग्रिम पेश्की जमानत,बिमा ,कार्यतालिका,साईटमोबिलाईजेशन भएको कागजात तथा सिफारिसहरु

नि:शुल्क

७ दिन भित्र

आर्थिक प्रशासन शाखा/प्राविधिक शाखा/कार्यालय प्रमुख

कार्यालय प्रमुख

४

बिडबन्ड फिर्ता

सम्बन्धित ठेक्का सम्झौता भए पश्चात लिखित निवेदन

नि:शुल्क

निवेदन प्राप्त दिन

आर्थिक प्रशासन शाखा/प्रशासन शाखा

कार्यालय प्रमुख

५

परफरमेन्स वन्ड फिर्ता क्रेडिट लाईन तथा धरौटी फिर्ता

त्रुटी सच्याउने अवधि समाप्त भएको ,कर चुक्ता गरेको प्रमाण वा कर विवरण कर कार्यालयमा दाखिला गरेको प्रमाण तथा कर समायोजन गरिएको पत्र राखी लिखित निवेदन ।

नि:शुल्क

निवेदन प्राप्त पश्चात ७ दिन भित्र

आर्थिक प्रशासन शाखा/प्राविधिक शाखा/कार्यालय प्रमुख

कार्यालय प्रमुख

६

खरिद सम्झौताको अवधि थप  सम्बन्धी

निर्माण व्यवसायीको लिखित निवेदनमा पर्याप्त र उचित कारण सहित परफरमेन्स बन्ड,संसोधित कार्यतालिका,बिमा र पेश्की लिएको भएमा जमानतको नवीकरण सहित म्याद सकिनु भन्दा २१ दिन अगावै निवेदन निवेदन दर्ता हुनु पर्ने ।

नि:शुल्क

खरिद सम्झौता तथा खरिद नियममा व्यस्था भए बमोजिम

आर्थिक प्रशासन शाखा/प्राविधिक शाखा/कार्यालय प्रमुख/निर्देशनालय

कार्यालय प्रमुख

७

त्रुटी दायित्व अवधी भित्र त्रुटी सच्याउने काम

सम्बन्धित आयोजनामा देखियको त्रुटीबारे जानकारी पश्चात

नि:शुल्क

सम्बन्धित निर्माण व्यवसायीलाई लिखित पत्राचार गरेको अवधि भित्र

प्राविधिक शाखा

कार्यालय प्रमुख

८

योजना अनुगमन,मूल्यांकन र भूक्तानी

योजनाको प्राविधिक मुल्यांकन , कार्य स्वीकार प्रतिवेदन,ल्याब परिक्षण प्रतिवेदन, रंगिन फोटोहरु सहितको निवेदन ।

नि:शुल्क

२८ दीन भित्र

आर्थिक प्रशासन शाखा/प्राविधिक शाखा/कार्यालय प्रमुख

कार्यालय प्रमुख

९

सिभिल ल्याब परीक्षण

Field Density Test , Sieve Analysis ,Cube Test

तोकिए बमोजिम

नमुना प्राप्त भएको ३दीन भित्र

प्रयोगशाला /प्राविधिक शाखा

कार्यालय प्रमुख

१०

अन्य गुनासो सम्बोधन

लिखित तथा मौखिक निवेदन

नि:शुल्क

नियमानुसार

निवेदनको व्यहोरा हेरी सम्बन्धित पदाधिकारी तोकिने

कार्यालय प्रमुख

११

योजनासंग सम्बन्धित सूचना जानकारी माग

मौखिक /सूचना मागको निवेदन

नियमानुसार

नियमानुसार

सुचना अधिकारी

कार्यालय प्रमुख

१२

कार्य अनुभव प्रमाणपत्र

लिखित निवेदन

नि:शुल्क

निवेदन प्राप्त भएकै दिन

प्राविधिक शाखा

कार्यालय प्रमुख